विश्व कम्बोडियामा ठगीमा परेका २७ नेपाली : रकम असुली र कारबाहीका लागि कसले जवाफदेही लिने? थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियाका विभिन्न कारागारमा २७ जना नेपाली विभिन्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको पुष्टि गरेको छ। दूतावासले २ देखि ८ लाख रुपैयाँसम्म गुमाएका पीडितहरूलाई नेपाल फर्किनासाथ मानव बेचबिखन अनुसन्धान ब्युरोमा… Arjun Basnet·मे ८, २०२६