राजनीति प्रचण्डको उद्घोष: एमाले र मसालसँग सडक आन्दोलन र निर्वाचनमा सहकार्य नेकपा संयोजक प्रचण्डले आगामी सडक आन्दोलन र निर्वाचनमा नेकपा एमाले तथा नेकपा मसालसँग मिलेर जाने उद्घोष गरेका छन्। यो सहकार्य सातै प्रदेशका सरकारमा लागू भएको उनको भनाइ छ। Laxmi Bhattarai·१ घण्टा अघि