गण्डकी बागलुङको निसीखोलामा पहिरो: आठ घर भत्किए, ४० उच्च जोखिममा बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो जाँदा आठ घरमा क्षति पुगेको छ। पहिरोले ४० घर उच्च जोखिममा परेका छन्। लगातारको वर्षाले जोखिम थप बढेको छ। Kamala Devi·अगस्ट १६, २०२६