राजनीति भदौ २३-२४ घटना: पूर्वराष्ट्रपति भण्डारीको माग– निष्पक्ष छानबिन गरियोस् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य निष्पक्ष छानबिनको माग गरेकी छन्। उनले दुई दिनका घटनालाई एउटै प्रकृतिको नभई फरक प्रकृति र परिस्थितिका घटनाका रूपमा हेर्नुपर्ने बताएकी… Arjun Basnet·सेप्टेम्बर ९, २०२६