लुम्बिनी निर्मला कुर्मी हत्या प्रकरण: २३ दिनको अनशन तोडिन् रूबी खानले, सरकारको ५ बुँदे सहमति २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानले निर्मला कुर्मी हत्या प्रकरणमा सरकारसँग ५ बुँदे सहमतिपछि बुधबार अनशन तोडिन्। सरकारले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा थप अध्ययन गर्नेछ। खानविरुद्धको मुद्दा… Maya Thapa·मे २०, २०२६