अर्थ / वाणिज्य अर्थ मन्त्रालयको निर्देशन: बजेट कार्यान्वयन कार्यविधि साउन मसान्तभित्र तयार पार्नुपर्ने चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि ७ दिनभित्र वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। थप… Sunita Rai·जुलाई २०, २०२६