विश्व अस्ट्रेलियाको कठोर भिसा नियम: देशभित्रैबाट आवेदन र परिवारलाई बोलाउन कठिन अस्ट्रेलियाले अक्टोबर २, २०२६ देखि विदेशी विद्यार्थीका लागि कठोर भिसा नियम लागू गरेको छ। यसले देशभित्रैबाट भिसा थप्न र परिवारलाई बोलाउन कठिन बनाएको छ। Laxmi Bhattarai·२ घण्टा अघि