सर्वोच्च अदालतले योग्यताक्रम मिचेको भन्दै नेपाल वायुसेवा निगम सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति बदर गरेको छ। अदालतले छनोट समितिको सिफारिसमा पहिलो योग्यताक्रममा रहेका उपेन्द्रबहादुर कार्कीलाई नियुक्तिबाट वञ्चित गरिनुको आधार नखुलाइएको भन्दै सरकारको…