राजनीति करिब दुई दर्जन आयोग र नियामक निकाय पदाधिकारीविहीन, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपतिबाट जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ले करिब दुई दर्जन आयोग र नियामक निकायका पदाधिकारीहरू स्वतः पदमुक्त हुने भएका छन्। यसले सरकारी निकायहरूको कार्यसम्पादन र सेवा प्रवाहमा तत्कालका लागि… Laxmi Bhattarai·मे ३, २०२६