ट्राफिक नियम उल्लंघन: २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १७६ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट रु १० लाख ६२ हजार जरिवाना असुल भएको छ। Sanjay Karki·जुलाई ६, २०२६
कर्णाली सरकारी मोटरसाइकलको ‘सरप्राइज’ चेकिङ: एक दर्जन सवारी साधन कारबाहीमा, किन भयो नियम उल्लंघन? अप्रिल २६, २०२६