अर्थ / वाणिज्य संविधान मिचेर ऐनको त्रुटि: प्रदेश र स्थानीय तहको अधिकारले सहकारीको खर्बौं बचत जोखिममा प्रदेश र स्थानीय तहलाई कानुनले दिएको सहकारी नियमन अधिकार प्रयोग गर्न नसक्दा खर्बौं निक्षेप जोखिममा परेको छ। धरान उपमहानगरपालिकाले बराह र श्रेया सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि व्यवस्थापन समिति गठन गर्न सकेको… Sarita Pandey·अगस्ट २४, २०२६