अर्थ / वाणिज्य बैंकहरूमा तरलता थुप्रियो, कर्जा प्रवाह सुस्त नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिएको छ तर कर्जा प्रवाह सुस्त छ। यसले मुद्दति निक्षेप र कर्जाको ब्याजदर घट्दै गएको छ। अर्थविद्का अनुसार बैंकहरूसँग २० खर्बभन्दा बढी लगानीयोग्य तरलता छ। Sunita Rai·अगस्ट २१, २०२६
अर्थ / वाणिज्य नेपाल राष्ट्र बैंकले ७ अर्ब ३० करोड रुपैयाँ बैंकहरूमा निक्षेप राख्ने, ब्याजदर कति? मे ४, २०२६