अर्थ / वाणिज्य प्रधानमन्त्रीको भारत भ्रमणअघि निक्कीले दियो द्विपक्षीय आर्थिक एजेन्डा, परराष्ट्रमन्त्रीसँग भेट प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका लागि ठोस एजेन्डा प्रस्तुत गरेको छ। अध्यक्ष सुनील के.सी.को नेतृत्वमा गएको टोलीले नेपालको… Bikram Magar·मे १, २०२६