मधेश बर्दियाको गेरुवामा बस्ती पसेको बाघ नियन्त्रणमा बर्दियाको गेरुवा गाउँपालिकामा बस्ती पसेर पशुचौपायामाथि आक्रमण गर्ने एक वयस्क पाटे बाघ नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको सहयोगमा निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। हालसम्म यसरी नियन्त्रणमा… Kamala Devi·अगस्ट २४, २०२६