अर्थ / वाणिज्य भारतको अवरोधले इलाम र झापाका चिया उद्योग बन्द भारतले गुणस्तर परीक्षणको बहानामा नेपाली चियाको निकासी रोकेको छ। यसबाट इलामका ५६ र झापाका ३० चिया उद्योग बन्द हुने भएका छन्। उद्योग बन्द हुँदा एक लाख मजदुर र ३० हजार किसान परिवार… Kamala Devi·जुन १४, २०२६