मधेश काठमाडौंमा मधेश समुदाय लक्षित नारा लेख्ने एक पक्राउ काठमाडौंमा सार्वजनिक स्थानमा मधेश समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारा लेखेको आरोपमा प्रहरीले ३५ वर्षीय विशाल गुरुङलाई पक्राउ गरेको छ। सामाजिक सद्भावमा खलल पुर्याउने र द्वन्द्व भड्काउने उद्देश्यले यस्ता अभिव्यक्ति लेखिएको प्रहरीको भनाइ… Kamala Devi·सेप्टेम्बर ६, २०२६