सुस्ताका बासिन्दालाई नारायणीपारि सारियो: ८०० बढीको उद्धार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको बाढी पसेपछि ८०० भन्दा बढी नागरिकलाई उद्धार गरी नारायणीपारि बिपी माध्यमिक विद्यालयमा सारिएको छ। गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ७९ हजार १०० क्यूसेक पुगेको… Kamala Devi·६ दिन अघि