मुग्लिङ नजिकै सुख्खा पहिरो: नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध चितवनको इच्छाकामना-५ मा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ८:३० बजे पहिरो खसेको हो। पहिरो हटाउन करिब २ घण्टा लाग्ने प्रहरीले जानकारी… Sanjay Karki·जुलाई २८, २०२६