प्रदेश भोटेकोशी बाढीको नामकरण अध्ययन: वैज्ञानिक समिति गठन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि सरकारले वैज्ञानिक समिति गठन गरेको छ। समितिको संयोजकत्वमा जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासे रहेका छन्। बाढीको उत्पत्ति, कारण र जलवायु परिवर्तनको भूमिकाबारे… Sarita Pandey·सेप्टेम्बर १९, २०२६