अर्थ / वाणिज्य स्थानीय तहबाट नापी र मालपोत सेवा: १४ पालिकामा विस्तार, २०७ इच्छुक सरकारले स्थानीय तहबाट नापी र मालपोत सेवा प्रवाह गर्ने अभियानलाई थप चार वटा पालिकामा विस्तार गरेको छ। यससँगै हालसम्म १४ स्थानीय तहबाट यो सेवा नागरिकले लिन सक्ने भएका छन्। देशभरका २०७ वटा… Laxmi Bhattarai·जुलाई ३०, २०२६