अर्थ / वाणिज्य नागढुंगा सुरुङलाई जापानबाट थप ५.७ अर्ब येन ऋण: कुल ऋण २२ अर्ब नाघ्यो जापानले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि थप ५.७ अर्ब जापानी येन ऋण स्वीकृत गरेको छ। यस अतिरिक्त ऋणसँगै आयोजनाको कुल ऋण २२ अर्ब जापानी येनभन्दा बढी पुगेको छ। ९९ प्रतिशत भौतिक प्रगति… Bikram Magar·जुन ३, २०२६