मधेश धनुषा, पर्सा र सर्लाहीबाट लागूऔषधसहित तीन जना पक्राउ धनुषा, पर्सा र सर्लाहीमा प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। सर्लाहीबाट मात्रै ३६२ ट्याब्लेट नाइट्राजेपाम र स्पास्मो बरामद भएको छ। जनकपुरधामबाट नविन कुमार यादव र वीरगञ्जबाट विकास मिया मन्सुरी पनि नियन्त्रणमा… Kamala Devi·जुलाई ९, २०२६