मधेश रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु: दाइजोको निहुँमा हत्याको आरोप रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा करिब २० वर्षीया नवविवाहिता निशा कुमारी साह सोनारको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा हत्या गरी आत्महत्याको रुप दिन खोजेको आरोप लगाएको छ। प्रहरीले अनुसन्धान थालेको… Kamala Devi·जुलाई १२, २०२६