भोटेकोशी पुनर्निर्माणमा १ खर्ब, जोखिमयुक्त स्थानमा नयाँ सहर बनाइने भोटेकोशी विपद्पछिको पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि करिब १ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जोखिमयुक्त पुरानै स्थानमा सडक र बस्ती पुनर्स्थापना नगरिने बताए। नयाँ सहर बनाउने… Laxmi Bhattarai·सेप्टेम्बर २१, २०२६