अर्थतन्त्र बाढीले १ हजार मेगावाट विद्युत प्रणालीबाट बाहिरिएपछि नदी नियन्त्रणको नयाँ अवधारणा असोजको बाढी पहिरोले करिब १ हजार मेगावाट विद्युत उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नदी नियन्त्रणसहितको नयाँ आयोजना आवश्यक रहेको बताएका छन्। Sunita Rai·२ घण्टा अघि