मधेश सर्लाही-रौतहट नदी दोहन: प्रधानमन्त्री कार्यालयको परिपत्रले माफियामाथि अंकुशको आशा सर्लाही र रौतहटमा मापदण्डविपरीत सञ्चालित अवैध क्रसरले बागमती नदी दोहन गरिरहेको छ। स्थानीय निकाय र प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको उत्खनन रोक्न प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयलाई परिपत्र जारी गरेको छ। Arjun Basnet·मे २०, २०२६