अर्थ / वाणिज्य सरकारको नीति तथा कार्यक्रम: नगदरहित कारोबार र नयाँ औद्योगिक नीति आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत सरकारले सबै आर्थिक कारोबार नगदरहित बनाउने घोषणा गरेको छ। औद्योगिक नीति २०६७ परिमार्जन गरी नयाँ राष्ट्रिय नीति तर्जुमा गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्मा… Sunita Rai·मे ११, २०२६