अर्थ / वाणिज्य किर्ते सरकारी पत्र प्रयोग गरी १०० टन छोकडा आयातको प्रयास: व्यवसायी अग्रवाल पक्राउ नक्कली सरकारी पत्र प्रयोग गरी १०० टन प्रतिबन्धित छोकडा आयात गर्न खोज्ने व्यवसायी नविनकुमार अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड र पूर्वमहानिर्देशकको… Arjun Basnet·अप्रिल ३०, २०२६