सामान झिकेरै थातथलो छाड्ने सुकुम्बासी: डोजर नआइपुग्दै बाटो लागे काठमाडौंको कपनस्थित धोबी खोला करिडोर नजिकका सुकुम्बासीहरूले सरकारी डोजर चल्ने हल्ला चलेपछि रातारात आफ्नो सामान ओसार्न थालेका छन्। शुक्रबारदेखि भत्चाइने सूचना जारी भएपछि उनीहरूको बिचल्ली भएको छ। Maya Thapa·अप्रिल ३०, २०२६