गुल्मीमा चट्याङले घर जलायो, ६ जनाको परिवार विचल्लीमा गुल्मीको धुर्कोट गाउँपालिकामा चट्याङका कारण बसन्ता परियारको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। यस घटनामा मानवीय क्षति नभए पनि परिवारका ६ सदस्य विस्थापित भएका छन्। उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। Maya Thapa·अप्रिल २७, २०२६