नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज काठमाडौंको धुम्बाराहीमा राखेको छलफलमा सहभागी केही नेताहरूले छुट्टै पार्टी खोलेर जानुपर्ने कुरासमेत राखेका छन्। यसले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि…