अर्थ / वाणिज्य सर्वोच्चले खारेज गर्यो बैंकले धितो सकारेको जग्गा ३ वर्षभित्र बेच्नुपर्ने व्यवस्था सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले सुरक्षणबापत धितोमा लिएको जग्गा आफैंले सकारेको तीन वर्षभित्र बेच्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ। यसले सम्पत्ति व्यवस्थापनमा नयाँ मोड ल्याएको छ। Sunita Rai·मे ५, २०२६