प्रदेश कपिलवस्तुका २९ विपन्न परिवारलाई वर्षौंपछि घरमै खानेपानी कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरका २९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। वडा कार्यालयले ४ लाख रुपैयाँ लगानी गरी वर्षौंदेखिको खानेपानी समस्या समाधान गरेको छ। अब विपन्न परिवारले… Maya Thapa·जुन १, २०२६