राजनीति दुर्गा प्रसाईं र धवल शमशेर राणाले दर्ता गर्दैछन् ‘जय नेपाल पार्टी’ व्यवसायी दुर्गा प्रसाईं र नेता डा. धवल शमशेर राणाले 'जय नेपाल पार्टी' नामक नयाँ राजनीतिक दल दर्ता गर्ने भएका छन्। साउन २८ गते निर्वाचन आयोगमा दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने तयारी… Sanjay Karki·अगस्ट ५, २०२६