राजनीति राहुल गान्धीसहितका विपक्षी नेता रिहा, नीट परीक्षा विवाद चर्कियो नीट परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रासहितका विपक्षी नेताहरू रिहा भएका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग गरेका थिए। Bikram Magar·जुलाई २२, २०२६
राजनीति परीक्षा प्रश्नपत्र चुहावट: अनशनरत सोनमको स्वास्थ्य गम्भीर बिग्रियो, मन्त्रीको राजीनामा माग जुलाई १५, २०२६