अर्थ / वाणिज्य धरानका दुई सहकारीमा १२ अर्ब हिनामिना, अध्यक्ष फरार धरानका बराह र श्रेया सहकारीमा झण्डै १२ अर्ब रुपैयाँ हिनामिना भएको छ। दुवै सहकारीका अध्यक्ष फरार छन्, जसमध्ये श्रेयाका अध्यक्ष लोकबहादुर लिम्बु विदेश पुगेका छन् भने बराहका अध्यक्ष विश्वकुमार विश्वकर्मा (लामिछाने) पनि… Arjun Basnet·मे १३, २०२६