कोशी संखुवासभा र धनकुटाबाट जुवा खेलिरहेका १३ जना पक्राउ, २ लाख बढी नगद बरामद संखुवासभा र धनकुटाबाट जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुको साथबाट २ लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद गरेको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ। Kamala Devi·५ दिन अघि
राजनीति भवन निर्माणको अन्तिम बिल भुक्तानीमा १ लाख ३५ हजार घुस लिने तीन इन्जिनियरविरुद्ध मुद्दा सेप्टेम्बर २१, २०२६