राजनीति देउवा परिवारमाथि छानबिन: आरजु र जयवीरसँग ११५ रोपनी जग्गा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारको सम्पत्तिमाथि सरकारले छानबिन थालेको छ। आरजु राणा र छोरा जयवीरको नाममा देशभर ११५ रोपनी जग्गा फेला परेको छ। NM Khabar·मार्च २९, २०२६