अर्थ / वाणिज्य १० वर्ष सेवाविनाको यूटीएलको लाइसेन्स खारेजी उल्ट्याएर नवीकरणको तयारीमा सरकार • १० वर्षदेखि सेवा नदिएको र ३१ अर्ब बक्यौता बाँकी रहेको यूटीएलको लाइसेन्स खारेजी प्रक्रिया उल्टाइँदै नवीकरणको तयारी। • प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेको नेतृत्वमा खारेजीको प्रस्ताव थाती राखेर नवीकरण प्रक्रिया अघि… Arjun Basnet·अगस्ट १२, २०२६