अर्थ / वाणिज्य डीडीसीमा सीआईबीको छापा: किसानको ५८ करोड भुक्तानी रोकियो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ। किसानको करिब ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी रोक्का भएको र अनियमितताको आशंकामा अनुसन्धान सुरु भएको छ।… NM Khabar·मे २७, २०२६