अर्थ / वाणिज्य इलामका चिया र दुग्ध किसानलाई ५० करोड भुक्तानी रोक्का इलामका चिया र दुग्ध किसानले तीन महिनाभन्दा बढी समयदेखि करिब ५० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। नेपाली कांग्रेसका सचेतक निष्कल राईले संसदमा सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी रोकेको भन्दै… Sunita Rai·मे २७, २०२६