अर्थ / वाणिज्य ५५ करोड भुक्तानी नपाउँदा चितवनका ४० हजार दुग्ध किसानको जीविकोपार्जन संकटमा चितवनका ४० हजार दुग्ध किसानले ५५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। दुग्ध विकास संस्थान र निजी उद्योगबाट पुस महिनादेखिको बक्यौताले उनीहरूको जीविकोपार्जन संकटमा परेको छ। Maya Thapa·मे ११, २०२६