कोठा भाडा नपाउने दलित परिवारको पीडा: जातीय विभेदविरुद्ध माइतीघरमा दीपा नेपालीको धर्ना दलित समुदायलाई कोठा भाडामा नदिएको घटनालाई लिएर अभिनेत्री तथा अभियन्ता दीपा नेपालीको नेतृत्वमा माइतीघरमा धर्ना जारी छ। यसै सन्दर्भमा सरकारले जातीय विभेदका घटनाहरूलाई तत्काल सम्बोधन गर्नका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने… Maya Thapa·मे ५, २०२६