राजनीति सरकारद्वारा आइतबारको सार्वजनिक बिदा खारेजको हल्लाको खण्डन सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले यस विषयमा सरकारले… Laxmi Bhattarai·जुन ७, २०२६