बुबा र भाइको शव नपाउँदै छोरीले गरिन् कुशको दाहसंस्कार रसुवाको बाढीमा बेपत्ता भएका बुबा र भाइको अहिलेसम्म अत्तोपत्तो छैन। शव नभेटिएपछि २१ वर्षीया छोरी रिता भण्डारीले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेकी छन्। परिवार अहिले शोक र अनिश्चिततामा छ। Maya Thapa·सेप्टेम्बर २४, २०२६