नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा एकतर्फी ढलान सकियो नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत दाउन्ने खण्डमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ। यससँगै उक्त क्षेत्रमा पक्की सडकबाट यातायात सञ्चालन हुनेछ, जसले वर्षायाममा हुने सवारी जामको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ। Sanjay Karki·मे २, २०२६