मधेश सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट, एक पक्राउ सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट भएको छ। पीडित फूलकुमारी मण्डलको जाहेरीमा नरहा गाउँपालिका–३ का पवित्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ। Kamala Devi·मे २५, २०२६