झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ लाखभन्दा बढी बिगोसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा उनीहरूलाई कैद…