राजनीति चीनको दक्षिण एसियामा विस्तार: भारतलाई घेर्ने गरी पूर्वाधार निर्माणको आरोप भारतलाई घेर्ने गरी चीनले दक्षिण एसियामा आठदेखि १० वटा गहिरो बन्दरगाह निर्माण गरिरहेको आरोप लागेको छ। श्रीलंका, बंगलादेश र नेपालसम्म फैलिएका परियोजनाले भारत वरिपरि घेरा बनाउने दाबी गरिएको छ। Bikram Magar·अगस्ट १८, २०२६