राजनीति थापाथली सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउनका लागि शनिबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। काठमाडौं महानगरपालिकाले डोजर चलाएर बस्ती खाली गराउने तयारी गरेसँगै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो। Sanjay Karki·अप्रिल २५, २०२६